एमसीसी प्रस्ताव अघि बढाउन प्रधानमन्त्री देउवाको जोडबल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गर्नुभएको छ । बालुवाटारमा हिजो साँझ आफु निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा प्रस्ताव अघि बढाउन जोड दिनुभएको हो । देउवाले हिजो साँझ गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस सचेतक पुष्पा भुसालसँग छलफल … Continue reading एमसीसी प्रस्ताव अघि बढाउन प्रधानमन्त्री देउवाको जोडबल